June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सरकारले दियो सार्वजनिक बिदा

सरकारले दियो सार्वजनिक बिदा

माघ १, धरान ।
प्रदेश १ सरकारले माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश १ मन्त्रिपरिषदको बैठकले माघ १ गते उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माघी पर्वको अबसरमा प्रदेश १ प्रमुख सोमनाथ अधिकारी शुभकामना सन्देश समेत दिनु भएको छ ।