June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

लुम्बिनी विकास बैंकको सेयरधनिका लागि जारि सुचना

लुम्बिनी विकास बैंकको सेयरधनिका लागि जारि सुचना

माघ १ , काठमाडौं ।
लुम्विनि विकास बैंकले बुधबार सेयरधनिका नाममा सुचना प्रकासीत गरेको छ् । २०७६ श्रावण २१ गते सम्म कायम भएका केहि सेयरधनिले आर्थिक बर्ष २०७४।७५ को मु–नाफा बाट प्राप्त १७.०७ प्रतिशत बोनस सेयरमा लागने कर जम्मा नगरेको हो ।
बोनसमा लाग्ने कर नतिर्ने सेयरधनिहरु लाई आर्थिक वर्ष २०७५।७६ को मु–नाफा बाट वितरण गर्ने भनिएको १५ प्रतिशत नगद लाभांस वितरण गर्दा उक्त सेयरधनिहरु लाई कर घटाएर वितरण गरिने भएको छ । मंगलबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ् ।