April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेप्सेमा सिर्जना फाइनान्स लिमिटेडको कति कित्ता हकप्रद सूचीकृत ?

नेप्सेमा सिर्जना फाइनान्स लिमिटेडको कति कित्ता हकप्रद सूचीकृत ?

माघ , ३ काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार सिर्जना फाइनान्स लिमिटेडको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो ।

Image result for srijana finance


फाइनान्सले गत पुस २ गतेदेखि चुक्तापुँजीको ६० प्रतिशतले हुन आउने मूल्यबराबरको हकप्रद सेयर बिक्री खुलाएको थियो । सोही समयमा बिक्री भएको फाइनान्सको हकप्रद सेयर सेप्सेमा सूचीकृत भएको हो ।