May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

गण्डकी विकास बैंकको सेयरधनिको खातामा नगद लाभांश

गण्डकी विकास बैंकको सेयरधनिको खातामा नगद लाभांश

माघ ५ , काठमाडौँ ।
गण्डकी विकास बैंकले नगद लाभांश सेयरधनीको खातामा पठाएको छ् । बैंक खाता अद्यावधिक गराएका सेयरधनीको बैंक खातामा लाभांश जम्मा गरिदिएको हो । गत पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले कर प्रयोजन सहित १७.३२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो ।
बैंकले पुस १५ गते सम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा उक्त रकम जम्म गरिदिएको हो । बैंकले गत असोज ८ गते मेगा बैंकसँग विलय हुने सम्झौता गरी प्रकृयामा अगाडि बढाएको छ । मेगा बैंकले गण्डकीलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति भएसँगै यसको दोस्रो बजारमा कारोबार रोकिएको छ ।