May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सभामुख अग्नी सापकोटलाई बनाउने सहमति

सभामुख अग्नी सापकोटलाई बनाउने सहमति

माघ ५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति भएको छ ।
सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ । पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइमा सापकोटा परेका हुन् । सहमति अनुसार चारमहिना देखिको नेकपाको सभामुख खिचातानी समाप्त भएको छ ।