May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

समता लघुवित्तको सेयरधनिको खातामा नगद लाभांश

समता लघुवित्तको सेयरधनिको खातामा नगद लाभांश

माघ ६ , काठमाडौँ ।
समता लघुवित्त संस्थाले सेयरधनिको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको छ् । कम्पनिले पुस २९ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामो ५.५२ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो ।
नगद लाभांस नआएका सेयरधनिहरु लाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । समताको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।