June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

गरिमा विकास बैंकको नयाँ शाखा पोखराको लेकसाईडमा

गरिमा विकास बैंकको नयाँ शाखा पोखराको लेकसाईडमा

०७ माघ, २०७६, काठमाण्डौ ।
गरिमा विकास बैंकले शाखा विस्तार गर्ने क्रममा सोमबार पोखरा महानगरपालिकाको लेकसाइमा शाखा सञ्चालनमा ल्याएको छ् । उक्त शाखाको उद्घाटन् नेपाल राष्ट्र बैंक पोखराका डिल्लीराम पोखरेलले गरेका थिए ।
कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बराल , प्रमुख कार्यकारि अधिकृत गोविन्द प्रसाद ढकाल तथा सर्बसाधारणको उपस्थित रहेको थियो ।
बैंकले २०७६ माघ ५ गते सम्म ३७ अर्ब ६० करोड निक्षेप संकलन गरि करिब ३३ अर्ब ६० करोड लगानि गरेको छ् ।
गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शखा र ५१ एटिएम साथै गरिमा रेमिटका १०००० एजेण्ट मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ् ।