April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

सुनको मुल्यमा वृद्धि

सुनको मुल्यमा वृद्धि

०७ माघ, २०७६, काठमाण्डौ ।
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलवार सुनको मुल्य तोलामा ३०० रुपंैयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाए अनुसार तोलामा ३०० रुपैयाले बढेर प्रतितोला छापावाल सुन रू.७५ हजार ३०० र तेजाबी सुन प्रतितोला रू.७५ हजार कायम भएको छ ।