मोदीलाई दिए प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो

मोदीलाई दिए प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो

०७ माघ, २०७६, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
प्रधानमन्त्री ओलीले विराटनगरको एकीकृत जाँच चौकी उद्घघाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत मोदीलाई उक्त निम्तो दिएका हुन् ।
मोदीलाई कुनैपनी उपयुक्त समय नेपाल भ्रमण गर्न ओलीले भनेका हुन् ।