May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

राष्ट्रियसभा निर्वाचनको मतदान जारी

राष्ट्रियसभा निर्वाचनको मतदान जारी

०९ माघ, २०७६, काठमाडौं
राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान जारी रहेका छ । यही फागुन २१ बाट रिक्त हुन लागेका राष्ट्रिय सभाका१८ पदका लागि विहान १० वजेदेखि अहिले देशका सातवटै प्रदेशमा मतदान भइरहेको हो ।
मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण रूपमा अहिले मतदान भइरहेको छ ।