April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सेञ्चुरी बैंकद्वारा शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण

सेञ्चुरी बैंकद्वारा शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण

०९ माघ, २०७६, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकले शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण गरेको छ । बैेंकले उक्त हस्तान्तरण बैँकको सामाजिक उत्तरदायित्व अन्तर्गत श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई दिएको हो ।
बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितीका महासचिव एलपि श्रेष्ठलाई एक कार्यक्रमकाबिच र्टचलाईट हस्तान्तरण गरेका हुन् ।