April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

वैदेशिक रोजगार त्यागेर कृषिमा रमाउदै तिन पौडेल युवा

वैदेशिक रोजगार त्यागेर कृषिमा रमाउदै तिन पौडेल युवा

०९ माघ, २०७६, काठमाण्डौ ।

नेपालमा बेरोजगारको समस्याले विकराल रुप लिइरहेका बेला सैंयौको संख्यामा नेपाली युवाहरु रोजगारिको लागि विदेश पलायन भइरहेका छन् । विदेश बाट कमाएर छोराछोरि लाइे राम्रो स्कुलमा पढाउने ,बस्नको निम्ती घर बनाउने आदि सपना बोकेर दिनँहु जसो युवाहरु विदेश उडने गरीरहेकाबेला आफनो देशमा बसेर पनि केहि गर्न सकिन्छ् भन्ने ज्वलन्त उदाहण बनेका छन् तिन पौडेल युवा पुष्कर पौडेल नन्दराम पौडेल र यादव पौडेल ।
पाँच बर्ष बैदेशिक रोजगारिमा विताएका ति तिन युवा सगरमाथा पोल्र्ट्री फर्म दर्ता गरि कृषि पेशामा आबद्ध भएका छन् । उनिहरुले गाउमै केहि गर्नृ पर्छ भन्ने उद्देश्यका साथ १ करोड रुपैँयाको लगानिमा ६ हजार लेर्यस कुखुुरा पाल्न थालेका छन् । उनिहरुले ति नै कुखुराबाट अण्डा समृत उत्पादन गर्न थालेका छन ् ।
हाल जिल्लमा साना ठुला गरि ११ ओटा अण्डा फर्म सञ्चालमा रहेका छन् ।