May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकको ५५औँ वार्षिकोत्सव भव्यताकासाथ शुभारम्भ हुँदै

राष्ट्रिय वाणिज्य बैंकको  ५५औँ वार्षिकोत्सव भव्यताकासाथ शुभारम्भ हुँदै

१० माघ, २०७६, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले आज आफ्नो ५५औँ वार्षिकोत्सव भव्यताकासाथ मनाउदैछ । कार्यक्रमको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाको प्रमुख आतिथ्यमा बैंकको केन्दी्रय कार्यालय सिहंदरवारप्लाजामा आज दिउँसो एक तिस बजे हुने तय भएको बैँकले जनाएको छ ।
बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ७७ वटै जिल्लामा पुग्ने नेपालको पहिलो बाणिज्य बैंकको उपमा पाइसकेको छ ।