April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

मुक्तिनाथ बैंक र रेमिट टु नेपालबीच सहकार्य गर्ने सम्झौता

मुक्तिनाथ बैंक र रेमिट टु नेपालबीच सहकार्य गर्ने सम्झौता


१० माघ, २०७६, काठमाडौं ।
आफ्ना गा्रहकहरुलाई सेवा तथा सुविधा र्पुयाउदै आएको मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
बिहिबार भएको उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार प्रतिनिधिमार्फत सजिलै भुक्तानी गर्न सकिनेछ ।
मुक्तिनाथका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र रेमिट टु नेपालका प्रबन्ध निर्देशक सन्तोष भेटवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकले हाल ४२ जिल्लामा १३४ शाखामार्फत बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।