May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

प्रभु क्यापिटल लिमिटेडको बार्षिक साधारणसभा फाल्गुन ११ गते

प्रभु क्यापिटल लिमिटेडको बार्षिक  साधारणसभा फाल्गुन ११ गते

१७ माघ, २०७६, काठमाडौं ।
प्रभु क्यापिटल लिमिटेडको बार्षिक साधारणसभा फाल्गुन ११ गते कमलादी , काठमाडौैैैँमा दिउसो ३ बजे हुने भएको छ । माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति र स्थान तय गरेको हो ।
उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७५।७६ को बार्षिक प्रतिबेदन बारे छलफल गरिनेछ । हाल कम्पनिको चुक्ता पँुजि एक्काईस करोड रहेको छ ।
सभामा २.१८३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागी हुने रकम २४१२७४ नगद लाभांस वितरण गर्ने प्रस्ताव रहेको छ । साथै सभामा समृद्धि क्यापीटल लिमिटेड संग मर्जर प्रयोजनको लागी चल–अचल सम्पत्ति तथा दायित्व र कारोबार मुल्यांकन गरिने छ ।