June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

भारतको प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित हुँदै तिन नेपाली भाषी

भारतको प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित हुँदै तिन नेपाली भाषी

१९ माघ ,२०७६, काठमाडौँ ।

पद्मश्री’ पुरस्कार भारतको सर्वोच्च नागरिक पुरस्कारमध्ये एकमा पर्छ यसवर्ष यो पुरस्कारबाट तीनजना नेपाली सम्मानित हुने भएका छन् । सम्मानित हुनेमा आछाम निवासी लेखक लीलबहादुर छेत्री, सिक्किम निवासी आर्चर तरुणदीप राई र उत्तर प्रदेश निवासी जितु राई रहेका छन् ।

यो प्रतिष्ठित नागरिक पुरस्कार प्रतिवर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिन्छ । आउँदा केही दिनभित्र उनीहरूलाई राष्ट्रपतिका हातबाट यो सर्वोच्च पुरस्कारले सम्मानित गरिनेछ ।