June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

डिप्रोक्स लघुवित्तको सीईओमा आचार्य नियुक्त

डिप्रोक्स लघुवित्तको सीईओमा आचार्य नियुक्त

२० माघ, काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेषरमण आचार्य नियुक्त भएका छन् ।
कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको ३६५औं बैठकले माघ २० गते (आज)देखि लागू हुने गरी आगामी ४ वर्षको लागि उनलाई नियुक्त गरेको हो ।