April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सानिमा बैंकको स्वतन्त्र सञ्चालकको राजिनामा स्वीकृत

सानिमा बैंकको स्वतन्त्र सञ्चालकको राजिनामा स्वीकृत

२० माघ, काठमाडौं ।
सानिमा बैंकका स्वतन्त्र सञ्चालक उत्तम कुमार भट्टराईको राजिनामा स्वीकृत भएको छ ।
बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।