April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

राष्ट्र बैंकद्वारा सामाजिक सञ्जालमा बुष्ट गर्न नरोकेको पुष्टी

राष्ट्र बैंकद्वारा सामाजिक सञ्जालमा बुष्ट गर्न नरोकेको पुष्टी

२२ माघ, काठमाडौं ।
नेपाल राष्ट्रबैंकले फेसबुक, यूट्यूवजस्ता सामाजिक सञ्जालमा विज्ञापन गर्न तथा बुस्ट गर्ने कार्यमा केहि पनि निति नल्याएको प्रस्ट पारेको छ । नेपाल राष्ट्रबैंकले बुधबार मौद्रिक नीतिको मध्यावधि समीक्षाका लागि सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमा अनधिकृत ढंगले वार्षिक ५ अर्ब बढीको विज्ञापन अनाधिकृत च्यानलबाट बाहिरिएकोले तयसलाई व्यवस्थित गर्न खोजेको बताएको छ ।
नेपाल राष्ट्र बैंकले हाल वीच्याटको पेमेन्ट भने एनएमबी बैंकबाट गर्न सकिने व्यवस्था मिलाएको छ ।