April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

कलंकीमा टिपरले मोटरसाईकल लाई ठक्कर दिदा दुई जनाको मृत्यु

कलंकीमा टिपरले मोटरसाईकल लाई ठक्कर दिदा दुई जनाको मृत्यु

माघ २३ , काठमाडौँ ।
कलंकी अन्डरपासमा आज विहान मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ् ।
नम्बर नखुलेको टिपरले प्रदेश २ ०३ ००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
रौतहट कटहरिया नगरपालिका–४ घर भई १९ वर्षीय राकेशकुमार चौधरी मोटरसाइकल चालक र मोटरसाइकलमा सवार २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको हो । उनिहरु दुर्घटनामा परी गम्भीर घाइते भएका थिय । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।