सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको बजार भाउ
- वाणिज्य न्युज
- २७ माघ २०७६
196
SHARES
२७ माघ, २०७६, काठमाण्डौ ।
आज सोमबार नेपाली बजारमा सुनको मूल्य आज स्थीर रहेको छ । सुनको मूल्य हिजोसम्म उकालो लागेको थियो ।
आइतबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा परिवर्तन नभएर आजपनि सोही मूल्य नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि परिवर्तन नभई प्रतितोला ८ सय ८० रुपैयामा नै कारोबार भइहेको महासंघले जनाएको छ ।
- Remittances increased by 8.6 percent; More than 6 kharba worth remittance entered in the country
- 13 more people died from corona infection in Nepal
- NEPSE listed 64 lakh 2 thousand units of bonus shares
- नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस, सतर्कता अपनाउन सुझाव
- Summit Laghubitta elected Tirtha Raj Dhakal as a chairperson
-
एनआइसी एसिया बैंकका दुई पदाधिकारी सम्मानित
२८ चैत्र २०७७
प्रतिकृया दिनुहोस्