April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

हिमालयनले साधारणसभाबाट २२ प्रतिशत लाभांश पारीत गर्ने

हिमालयनले साधारणसभाबाट २२ प्रतिशत लाभांश पारीत गर्ने

माघ २८, काठमाडौँ ।
हिमालयन बैंक लिमिटेडले भोली माघ २९ गते २७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अपिसर्स भद्रकालीमा बिहान ११ बजे बाट शुरु हुनेछ् ।
बैंकले साधारण सभा प्रयोजनका लागि यही माघ १३ गते देखी बुक क्लोज गरेको थियो । माघ १२ गते सम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
सभामा गत आर्थिक वर्षको प्रतिबेदन पारीत गर्नुको साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमीक समेत निर्धारण गर्नेछ ।