May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

पशुपति शर्माले ल्याए ‘लुट्न सके लुट’ भाग– २

पशुपति शर्माले ल्याए ‘लुट्न सके लुट’ भाग– २

०२ फागुन, काठमाण्डौ ।

बहुचर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ भाग २ गीत ल्याएका छन् । शर्माले “जता नी चोर” बोलको शर्माको उक्त गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक गरेका हुन् ।
“जता नी चोर” गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका छन् ।
उनले यसअघि ल्याएको लुट्न सके लुट गीतका केही दृश्य र शब्दका कारण गित विवादीत बनेको थियो ।
यस गीतमा पनि सोही पहिलेकै गित सरह पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रलाई व्यंग्य गरेका छन् ।