May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

हेर्नुहोस् अमेरिकी राष्ट्रपतिहरुको ‘भ्यालेन्टाइन डे’का केही रोमान्टिक तस्बिरहरु

हेर्नुहोस् अमेरिकी राष्ट्रपतिहरुको ‘भ्यालेन्टाइन डे’का केही रोमान्टिक तस्बिरहरु

०२ फागुन, काठमाण्डौ ।

विश्वभरका मानिसहरुले शुक्रबार (आज) भ्यालेन्टाइन डे (प्रणय दिवस) मनाइरहेका छन् । पश्चिमा देशमा विशेष रुपमा मनाइने गरेको यो दिवस पछिल्लो दशकदेखि नेपालमा पनि मनाउने क्रम बढेको छ । यस दिन प्रेमी प्रेमिका वा पति पत्नीसहित आफूले मन पराएका व्यक्तिसँग प्रेमिल शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
यसैक्रममा शुक्रबार भ्याइस अफ अमेरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्व राष्ट्रपति जोन अफ केनेडीका भ्यालेन्टाइन डेका तस्बिर सार्वजनिक गरेको छ ।एजेन्सी