नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, सूचना सहित

नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, सूचना सहित

०२ फागुन, काठमाण्डौ ।
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदको लागि शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, मिटर रिडर, सहायक लेखापाल, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले फागुन २२ भित्र आवेदन दिन सक्नेछन् ।
सूचना यस्तो छः