June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

वुहान शहरमा रहेका नेपाली स्वदेश फर्कन विमानस्थलतर्फ जानेक्रममा

वुहान शहरमा रहेका नेपाली स्वदेश फर्कन विमानस्थलतर्फ जानेक्रममा

०३ फागुन, काठमाण्डौ ।

नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज आज शनिबार वुहान जादैछ । जहाज आइतबार विहान काठमाडौंमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।
नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसो २ः४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छ । एयरलाइन्सको वाइडबडी ए ३३० जहाज वुहान जान लागेको बताइएको छ ।

चीनको वुहान सहरमा रहेका नेपाली स्वदेश फर्कन विमानस्थलतर्फ जानेक्रममा वसमा चढ्दै । तस्बिर सौंजन्य डा.सुधिर राउत रासस