राष्ट्र बैंकले आज दुई अर्ब बराबको ट्रेजरी बिल विक्री गर्दे
- वाणिज्य न्युज
- ५ फाल्गुन २०७६
49
SHARES
फागुन ५, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार आज दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ ।
- Remittances increased by 8.6 percent; More than 6 kharba worth remittance entered in the country
- 13 more people died from corona infection in Nepal
- NEPSE listed 64 lakh 2 thousand units of bonus shares
- नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस, सतर्कता अपनाउन सुझाव
- Summit Laghubitta elected Tirtha Raj Dhakal as a chairperson
-
एनआइसी एसिया बैंकका दुई पदाधिकारी सम्मानित
२८ चैत्र २०७७
प्रतिकृया दिनुहोस्