April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

राष्ट्र बैंकले आज दुई अर्ब बराबको ट्रेजरी बिल विक्री गर्दे

राष्ट्र बैंकले आज दुई अर्ब बराबको ट्रेजरी बिल विक्री गर्दे

फागुन ५, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार आज दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ ।