May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

नेपालमा पनि गुड्दै पार्टी गर्न मिल्ने बस सञ्चालनमा

नेपालमा पनि गुड्दै पार्टी गर्न मिल्ने  बस सञ्चालनमा

०६ फागुन, काठमाण्डौ ।
अब पार्टी गर्नको लागि क्लब, डिस्को, बार धाउन नपर्ने भएको छ ’पार्टी अन ह्वील’ अर्थात् गाडीमा पार्टी आयोजना गर्ने सोचसहित नेपालमा पनि हालैमात्र दुईवटा बस सञ्चालनमा ल्याइएको छ ।
विभिन्न समारोहका लागि डीजेको सङ्गीतमा झुम्दै अनेक पेयपदार्थको मज्जा लिन सकिने उक्त बस हालको लागि काठमाण्डौका चार ठाउँमा मात्र उपलब्ध गराइने भएको छ । त्यसका लागि अग्रीम बुकिङ गर्नुपर्ने हुन्छ।
गाडीमा पार्टी गर्ने मिल्ने ती बस भारतमा बनेका हुन्।