May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

यसरी मनाइयो प्रजातन्त्र दिवस, फोटोफिचर

यसरी मनाइयो प्रजातन्त्र दिवस, फोटोफिचर

०७ फागुन, काठमाडौं ।
१०४ वर्ष लामो जहाँनिया राणा शासनको अन्त्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको स्मरण गर्दै आज ७० औँ प्रजातन्त्र दिवस देशैभरी धुमधाम सँग मनाइदैछ ।
यही परम्पराअनुसार, बुधबार टुँडिखेलमा भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुख कूटनीति नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।
हेरौँ केही तस्विरहरुः