May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सेञ्चुरी कमर्सियलको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त

सेञ्चुरी कमर्सियलको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त

०७ फागुन, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गीता प्रधान नियुक्त भएकी छिन् । बैंकको फागुन ६ गते बसेको ३०५औं सञ्चालक समितिको बैैठकले प्रधानलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकले विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्दे संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्य गर्दै आइरहेको छ ।
हाल बैंकको देशभर ११३ शाखाहरु , १० वटा एक्स्टेन्सन काउन्टर र उपत्यका १५ वटा शाखारहित बैंकिङ्ग सञ्चालनमा रहेका छन् ।