May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

अभिनेत्री किशोरी बलालको निधन

अभिनेत्री किशोरी बलालको निधन

०७ फागुन, काठमाण्डौ ।
बलिउड तथा दक्षिण सिनेमाकी वरिष्ठ अभिनेत्री किशोरी बलालको निधन भएको छ । बुढ्यौलीसँग सम्बन्धित रोगका कारण केही समयदेखि अस्पतालमा थलिएकी बलालको ८२ वर्षको उमेरमा उनको निधन भएको भारतिय मिडियाहरुले जनाएका छन् ।
चर्चित अभिनेत्री बलालले १९६० देखि फिल्मी करिअर सुरु गरेकी थिइन् ।
२००४ मा शाहरुख खानको चलचित्र ‘स्वदेश’ लगायत अरु धेरै चलचित्रमा उनले गरेको अभिनयको तारीफ अहिलेपनि धेरैले गर्छन् । ं