April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सेञ्चुरी बैंक र रोयल कटेज बिच सहकार्य

सेञ्चुरी बैंक र रोयल कटेज बिच सहकार्य

१२ फागुन, काठमाण्डौ ।
सेन्चुरी कमर्शियल बैंक र नवलपरासीको बर्दघाट स्थित रोयल कटेज बिच छूट सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका क्रेडिट र डेबिट कार्डवाहक ग्राहकले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छूट पाउने भएका छन् ।
काठमाडौंमा मुख्य अफिस रहेको सेन्चुरी बैंक लिमिटेड नेपालको एक व्यावसायीक वाणिज्य बैंक हो । यसले नेपाल राष्ट्र बैंक द्वारा ’क’ बर्गको इजाजत प्राप्त गरेको छ