June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा

१२ फागुन, काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि भारत आइपुगेका छन्। ट्रम्प आफ्नी श्रीमती अमेरिकी फर्स्ट लेडी मलेनिया ट्रम्पसँग भारत भ्रमणमा आएका छन् ।
ट्रम्पलाई स्वागत गर्न मोदी विमानस्थल पुगेका थिए।
ट्रम्प आफ्नो राष्ट्रपतीय कार्यकालमा पहिलोपटक भारत भ्रमणमा आएका हुन्।