April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सुनको मूल्य फेरी उकालो लाग्यो

सुनको मूल्य फेरी उकालो लाग्यो

फागुन १५, काठमाडौं ।
सुनको भाउ आज फेरि बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघकाअनुसार तोलामा छापावाल सुन २ सय रुपैयाँले बढेको हो। हिजो प्रतितोला ७९ हजार ५ सय रुपैया रहेकोमा आज बढेर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन तोलामा ७९ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदी आज तोलामा ५ रुपैयाँले घटेको छ। हिजो ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।