May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई  कोरोना संक्रमण

फागुन २९, काठमाडौं । पोर्चुगलको फुटबल टिमका कप्तार तथा विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ ।
आफ्नी आमालाई भेट्न पोर्चुगल ३५ बर्षिय रोनाल्डोलाई कारोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा कसेका हुन् ।
इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिय रुगानिलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नै देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा बसेका हुन् ।