विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

फागुन २९, काठमाडौं ।

पोर्चुगल फुटबल टिमका कप्तान तथा विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ ।
इटालीबाट आफ्नी आमालाई भेट्न पोर्चुगल पुगेका ३५ बर्षिय रोनाल्डोलाई कारोना संक्रमण देखिएपछि क्वारेन्टाइनमा राखिएको समाचार एजेन्सीले जनाएका छन् ।
इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानियबाट खेल्ने रोनाल्डोलाई कोरोना संक्रमण भएपछि आफ्नै देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएको हो ।