May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सगरमाथा इन्स्योरेन्सले चलु बार्षमा लाभांश नदिने

सगरमाथा इन्स्योरेन्सले चलु बार्षमा लाभांश नदिने

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७५–०७६ मा लगानीकर्तालाई लाभांश नदिने भएको छ । इन्स्योरेन्सको जेठ २२ गते सञ्चालक समितिको बैंकले आर्थि वर्ष २०७५–०७६ मा कुनै पनि लाभांश दिन नसक्ने जनाएको हो ।


इन्स्योरेन्सले एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक भएपछि लाभांश दिन नसकिने संञ्चालक समितिले निर्णय गरेको थियो ।