May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

उपत्यकामा ८ जना कोरोना संक्रमित थपिए

उपत्यकामा ८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ६ जना काठमाडौंका छन् भने भक्तपुर र ललितपुरका एक÷एक जना छन् । उनीहरुको पहिचान भने खुल्न सकेको छैन् ।