May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

पाँच जनाले बोलेर नेकपाको स्थायी कमिटी बैंठक स्थगित, कारण भने संसदमा शोक प्रस्ताव पारित गर्ने

पाँच जनाले बोलेर नेकपाको स्थायी कमिटी बैंठक स्थगित, कारण भने संसदमा शोक प्रस्ताव पारित गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । निरन्तर चल्दै आएको बैंठक बुधवार पाँचजना सदस्यहरुले बोलेपछि स्थगित भएको हो ।


बुधवार लिलामणी पोखरेल, पेशल खतिवडा, मातृका यादव, योगेश भट्टराई, नन्द कमार प्रसाईं, पेशल खतिवडाले बैठकमा आफ्नो धारण राखेपछि बैंकट स्थगित गरिएको छ । बैंठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा आज पनि मागिएको थियो ।


कांग्रेस सांसद ज्ञानकुमारी छन्तयालको निधन भएकोमा संसदमा शोक प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ । त्यसैमा सहभागी हुन स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैंठक भोली समेत निरन्तर चल्ने छ ।