April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको अवसरमा दिइन नयाँ शैलीबाट आम नेपालीलाई शुभकामना

चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको अवसरमा दिइन नयाँ शैलीबाट आम नेपालीलाई शुभकामना

काठमाडौंः चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको अवसरमा नयाँ शैलीबाट आम नेपालीलाई सुभकामना दिएकी छिन् । आफूले गाएको नेपाली गीत ‘रेशम फिरिरि’ गीत गाएको भिडियो यान्छीले आफ्नो ट्वीटर अकाउन्टबाट सेयर गर्दे नेपालीलाई नयाँ शैलीमा शुभकामना दिएकी हुन् ।


‘सहकर्मी र मैले नेपाली गीत रेशम फिरिर गाउने अभ्यास ग¥यौं र अन्तिममा हामी यो गीत गाउन सफल भयौं’ यान्छीले ट्वीटरमा लेखेकी छिन् ।


चिनीयाँ राजदूतले गाएको गित चिनियाँ राजदूतावासको फेसबुक अकाउन्टबाट समेत गीत सार्वजनिक गरिएको छ । उनले सार्वजनिक गरेको गितको भिडियो हेरेर थुप्रै सकारात्मक प्रतिकृया दिएका छन् ।

https://www.facebook.com/104650787831634/videos/1029165660890652