June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

रहेनन् पत्रकार गोकर्ण गौतम

रहेनन् पत्रकार गोकर्ण गौतम

०४ मंसिर, काठमाण्डौ ।


कान्तिपुर पब्लिकेसनमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन भएको छ। मस्तिष्कको नशामा समस्या देखिएका ३१ वर्षिय गौतमको बिहीबार उपचारका क्रममा निधन भएको हो ।


टाउको दुख्ने समस्याले सताइएका उनि उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्यूरो अस्पताल) बाँसबारीमा भर्ना भएका थिए ।
हेटौंडाका ३१ वर्षीय गौतम कान्तिपुर दैनिकका सक्रिय पत्रकार थिए।