June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एसबीआई बैंकले गर्यो ९.४७ प्रतिशत लाभांश दिने घोषणा

एसबीआई बैंकले गर्यो ९.४७ प्रतिशत लाभांश दिने घोषणा

०५ मंसिर, काठमाण्डौँ ।


एसबीआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) दिने निर्णय गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।