June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन

हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन

०५ मंसिर, काठमाण्डौँ ।


होटल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ।
७० वर्षीय शाक्य ओम अस्पतालमा उपचाररत थिए । उनको गय राती निधन भएको अस्पतालले जनाएको छ
शाक्यलाई दशैँपछि कोरोना संक्रमण पुष्टि भएको थियो । तर यनी संक्रमणमुक्त भइसकेका थिए ।
उनी मृगौलाको समस्याबाट पीडित थिए भने उनलाई निमोनिया समेत भएको थियो ।

शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् ।