June 19, 2021, Saturday
५ असार २०७८, शनिबार

कति छ आज सुनचाँदीको भाउ

कति छ आज सुनचाँदीको भाउ

११ मंसिर, काठमाण्डौ ।


केहीदिनयता दैनिक घटीरहेको सुनको भाउमा आज भने ब्रेक लागेको छ । सुनचाँदीको मूल्यमा ब्रेक लागेर आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ५ रुपियाँ र तेजाबी सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आजको लागि चाँदीको मूल्य प्रतितोला १ हजार १सय ७५ रुपियाँ कायम गरिएको छ ।

हिजो पनि सोही मूल्यमा सुनचाँदी किनबेच भएको थियो ।