June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

१२ मंसिर, काठमाण्डौ ।


आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला २ सय रुपैयाँले घटेकोे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य ९० हजार ८ सय कायम गरिएको छ ।

त्यस्तै, आज आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६५ रुपैयाँ कायम गरिएको छ ।