June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कोरोना भाइरसका कारण थप २३ जनाको मृत्यु

कोरोना भाइरसका कारण थप २३ जनाको मृत्यु

१२ मंसिर, काठमाण्डौ ।


नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४३५ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ६७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।