June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

थप १७०३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २ लाख १० हजार ६७१

थप १७०३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २ लाख १० हजार ६७१

१२ मंसिर, काठमाण्डौ ।


नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ६७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ। मन्त्रालयका अनुसार १७ हजार २३७ जना आइलोसनमा र ६०१ जना क्वारेन्टाइनमा छन्।


त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४३५ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २३६ जना कोरोना संक्रमित निको भएको र यो सँगै निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।