June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ४ सय ४४ जना कोरोना संक्रमितको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ४ सय ४४ जना कोरोना संक्रमितको मृत्यु

मंसिर १५, काठमाडौं ।
भारतमा पछिल्लो २४ घण्टामा ४ सय ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेकोे संख्या १ लाख ३७ हजार १७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३९ हजार जनामा संक्रमण पुष्टि भएको छ । यससंगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ३२ हजार ३९ पुगेको छ । अहिलेसम्म ८८ लाख ४६ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।