June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने

हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने

१५ मंसिर, काठमाण्डौ ।


हिमालयन बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले २०७६र७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रहेको छ ।