June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

विशाल बजार कम्पनीको सेयरमूल्यमा उच्च गिरावट

विशाल बजार कम्पनीको सेयरमूल्यमा उच्च गिरावट

१५ मंसिर, काठमाण्डौ ।


दोहोरो अंकले बढीरहेको बजारमा विशाल बजार कम्पनीको सेयरमूल्यमा भने उच्च गिरावट आएको छ । कम्पनीको सेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले घटेको हो । अपरान्ह २ बजेसम्मको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३५९ ले घटेर रू. ३ हजार २४१ मा झरेको हो ।

आइतवार पनि उक्त कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको थियो ।